Top·
कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध

Source:annapurnapost ↗
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ मा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको छ। आइतबार बिहान भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा सवारी साधन रोकिएका थिए । पहिरो पन्छाउन समय लाग्ने तत्काल यात्रा नगर्न प्रहरीले अनुरोध
ONLY AVAILABLE IN PAID PLANS
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
