Top·

संयोग, संकेत कि सनातन रहस्य ?

संयोग, संकेत कि सनातन रहस्य ?

१८ महापुराण, १८ उपपुराण, १८ विद्यास्थान, १८ स्मृति, १८ महाशक्तिपीठ, १८ तीर्थका परम्परागत सूची...!अनि महाभारतभित्रै– १८ पर्व, कुरुक्षेत्रको १८ दिनको युद्ध, १८ अक्षौहिणी सेना र भगवद्गीताका १८ अध्याय।संख्या एउटै छ। रूप फरक–फरक छन्। तर पुनरावृत्ति असाधारण छ।यहाँ एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ–१८... १८... १८...! आखिर १८ नै किन ? यो पुनरावृत्ति केका लागि ? न यो १८ को काव्यवृत्ति हो, न त आत्मवृत्ति नै। न त यो १८ को कथा नै हो। जहाँ हेरे

ONLY AVAILABLE IN PAID PLANS

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost