Top·
बाल यौन दुर्व्यवहार आरोपमा नेपाली युवक भारतमा पक्राउ

Source:onlinekhabar ↗
२१ साउन, बैतडी । फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा नेपालका एक नागरिकलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ । पिथौरागढ प्रहरीले साइबर अपराधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत नेपाल दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ उडइका ३२ वर्षीय वीर भान राम लावडलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा [...]
ONLY AVAILABLE IN PAID PLANS
This is a summary. Read the full article at the original source.
Read full article at onlinekhabar
